Share Market

भालु र साँढेको जुधाईमा नेप्से , पहिलो घण्टा मै धेरै अंकको उतारचढाव

January 25th, 2022 by

माघ ११, मंगलबार हिजो माघ १० गतेको १०० अंकको गिरावत पछि आज नेप्सेमा पहिलो १ घण्टा मै धेरै उतारचढाव आएको छ । २८२७.७५ बाट सुरु भएको नेप्से सुरुवाती १५ मिनेटमा निकै मुनि झरेको थियो । ११:१६ सम्ममा २७८१.७३ अंकमा पुगेको नेप्से ११:१६ पश्चात लगानिकर्तालाई लोभ्याउदै निकै माथि बढेको थियो । ११:३१ मा २८४३.७६ सम्म पुगेर […]

लामो समयपछि ६ कम्पनीको आईपीओ निष्काशन हुँदै

January 24th, 2022 by

माघ १०, सोमबार नेपाल धितोपत्र बोर्ड (सेबोन) ले लामो समयपछि एकैपल्ट ६ कम्पनीको आईपीओ जारी गरेको छ । दुई हाइड्रोपावर र तीन लघुवित्त र एक इनभेष्टमेन्ट कम्पनी गरि कुल ६ कम्पनीले एकैपल्ट आईपीओ निष्काशन गर्न हिजो माघ ९ गते बसेको धितोपत्र बोर्डको सञ्चालक समितिले स्विकृत गरेको हो  । हाइड्रोपावरमा रहेका बलेफि हाइड्रोपावरले ३६ करोड ५५ […]

cdsc

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको कर्मचारीहरुलाई कोरोना पुष्टि , कम्पनीमा लाग्यो चेनब्रेक

January 18th, 2022 by

माघ ०४, मंगलबार कोरोनाको बढ्दो संक्रमणका कारण नेपाल सरकारले जनताहरुलाई सचेत रहन आग्रह गरिरहेको छ । यस कोरोना भाइरसको तेस्रो लहर सँगै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अधिकांश कर्मचारीहरुलाई कोरोना पुष्टि भएकाले यस कम्पनीले माघ ११ गतेसम्मको लागि घरायसी तथा मृत्यू नामसारी सेवा बन्द गर्ने जानकारी गराएको छ ।

पौष मसान्तमा २२ कम्पनीको साधारणसभा एकैदिन ; कुनले कति लाभांश पारित गर्दै ?

January 14th, 2022 by

पौष ३०, शुक्रबार आज एकैदिन २२ कम्पनीको साधारणसभा परेको छ । पौष मसान्त अर्थात चालु अर्थिक वर्षको ६ महिना भित्र कम्पनीहरुले साधारणसभा नगरेमा नेप्सेले कम्पनी वर्गिकरणमा घटुवा र जरिवाना समेत तिराउने भएकाले पौष अन्तिम तिर कम्पनीहरुको साधारणसभा गर्ने चटारो परेको हो । बढ्दो कोरोना संक्रमणका कारण सरकारले २५ जनाभन्दा बढिको भेला गर्न वा गराउनमा रोक […]

sebon

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि १५ जनाको आवेदन, मात्र ३ छनोट गरी मन्त्रिपरिषदमा सिफारिस गर्ने

January 13th, 2022 by

पौष २९, बिहिबार नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षको लागि १५ जनाले आवेदन दिएका छन् । बोर्डले कार्तिक ११ बाट लिएको पहिलो पटकको विज्ञापन रद्द भएपछि बोर्डको अध्यक्षको लागि दोस्रो पटक पौष १४ गते आवेदन खुल्ला गरिएको थियो । पहिलो पटकको विज्ञापनमा १२ जनाले आवेदन बुझाएका थिए भने सो १२ मध्य एकजना सञ्चय कोषका पूर्वप्रमुख […]

nrb

नेपाल राष्ट्र बैंकले बैंकहरुसँग माग्यो २० वर्ष पुरानो निक्षेप, विकास कोषमा जम्मा गर्न आदेश

January 13th, 2022 by

पौष २९, बिहिबार नेपाल राष्ट्र बैंकले बैंकहरुसँग गत २० वर्षसम्ममा दावी नपरेको निक्षेप केन्द्रिय बैंकको बैंकिङ्ग विकास कोषमा जम्मा गर्न विज्ञप्ति निकालेको छ । बैकिङ्ग विकास कोषमा जम्मा गरिएको रकमको निक्षेपकर्ता सम्वन्धि विवरण भने बैंक आफैले सुरक्षित राख्नुपर्ने केन्द्रिय बैंकले जनाएको छ । यस निक्षेपमा कानुनी प्रकृया पुरा गरी दावि गर्न आएमा हकवालाले प्रमाण सहित […]

पौष मसान्तमा साधारणसभाको चटारो, भौतिकरुपमा गर्ने भनिएका सभा भर्चुयल माध्यमबाट हुँदै

January 13th, 2022 by

पौष २९, बिहिबार आज एकैदिन १७ कम्पनीको साधारणसभा परेको छ । पौष मसान्त अर्थात चालु अर्थिक वर्षको ६ महिना भित्र कम्पनीहरुले साधारणसभा नगरेमा नेप्सेले कम्पनी वर्गिकरणमा घटुवा र जरिवाना समेत तिराउने भएकाले पौष अन्तिम तिर कम्पनीहरुको साधारणसभा गर्ने चटारो परेको हो । बढ्दो कोरोना संक्रमणका कारण सरकारले २५ जनाभन्दा बढिको भेला गर्न वा गराउनमा रोक […]

जिवन बिमालाई नगद लाभांश वितरण गर्न रोक ; नगद लाभांशमा भन्दा बोनस सेयरमा ध्यान दिनुपर्ने

January 13th, 2022 by

पौष २९, बिहिबार नियामक निकाय बीमा समितिले जिवन बीमा कम्पनीहरुलाई बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण नगर्न एक विज्ञप्ति मार्फत जनाएको छ । बीमा समितिले भविष्यमा आइपर्ने जोखिममा आधारित पुँजिकोषलाई सवल बनाउनको लागि अर्को व्यवस्था नहुन्जेलसम्मको लागि नगद लाभांश वितरण नगर्न अनुरोध गरेको छ । यस पत्रचार मार्फत जिवन बीमा कम्पनीहरुले […]

all banks

वाणिज्य बैंकहरु निक्षेप ब्याजदर नबढाउने, मंसिर महिना कै ब्याजदर कायम

January 13th, 2022 by

पौष २९, बिहिबार वाणिज्य बैंकहरुले माघ महिनाको लागि निक्षेप ब्याजदर नबढाउने निर्णय गरेका छन् । नेपाल बैंकर्स संघले ब्याजदर बढाउन आवश्यक नरहेको भन्दै माघ महिनामा पनि ब्याजदर नबढाउने घोषणा गरेको हो । ब्याजदर बढाए पनि निक्षेप नबढ्नाले र बैंकको लागत मात्र बढ्ने देखिएकाले ब्याजदरमा फेरबदल नगरेको बैंकर्स संघले बताएको छ ।  बैंकहरुले मंसिर महिनामा निक्षेप […]

बढ्दो कोरोना संक्रमणका कारण यि कम्पनीहरुको साधारणसभा भर्चुयलमाध्यमबाट हुने

January 12th, 2022 by

पौष २८, बुधबार पौस मसान्त अर्थात आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा गरिसक्नु परेकाले धेरै कम्पनीहरुको साधारणसभा भइरहेको र धेरैको गर्न बाँकी नै रहेको छ । बढ्दो कोरोना संक्रमणका कारण सरकारले कोरोना रोकथाम र नियन्त्रणको सम्बन्धमा २५ जना भन्दा बढी मानिसको उपस्थिति नगर्न, नगराउन र महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्न आदेश दिएपछि धेरै […]